2080-03-08 | lstc dhanusha
2079-03-10 | lstc dhanusha
कार्यालय प्रमुख
9854021342
सूचना अधिकारी
9844218655
kamleshlkarn@gmail.com
यस पशु सेवा तालिम केन्द्र स्थापना हुनुभन्दा पूर्व नेपाल सरकार एशियाली विकास बैंक यु एन डि पि, युराेपियन साझा बजार तथा अष्ट्रेलियन डेभलपमेन्ट ब्यूरोको बहुपक्षिय सहयोगबाट २०३७ साल भाद्र १३ गते पशु विकास आयोजना श्रोत केन्द्रको स्थापना भएको थियो । उक्त आयोजनामा एक तालिम शाखा पनि थियो । आयोजनाकाे कार्यकाल २०४४ साल अषाढ सम्म मात्रै भएकोले कार्यकाल समाप्त पश्चात श्रोत केन्द्रमा रहेकाे तालिम शाखालाई नेपाल सरकार, पशु विकास तथा पशु स्वास्थ्य विभाग,केन्द्रिय तालिम तथा प्रसार केन्द्र अन्तर्गत रहने गरि क्षेत्रिय तालिम केन्द्रको रुपमा नामाकरण गरियो । यसरी क्षेत्रिय तालिम केन्द्रको स्थापना भएपछि यसको कार्यक्षेत्र यस विकास क्षेत्रको धनुषा, महोतरी,सर्लाही,बारा,पर्सा,रौतहट,सिन्धुली, मकवानपुर र चितवन गरी नौ वटा जिल्ला रहेको थियो । उक्त नौ वटा जिल्लाका पशुपालक कृषक तथा पशु सेवा सँग सम्वन्धित मध्यम स्तरीय पशुपालन तथा पशु स्वास्थ्य सम्वन्धि विभिन्न किसिमको तालिमहरु दिदै आएको थियो । वि.सं. २०४९ साल श्रावण ४... थप हेर्नुहोस
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|